नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तेस्रो पटक सरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार साँझ सूचना जारी गरी बैठक सरेको जानकारी दिएका छन्। मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको पौडेलले जनाएका छन्। कांग्रेसले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति
Posted inSamachar
तेस्रो पटक सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

