काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले शनिबार मध्यराति अंग्रेजीमा ‘अश्लील’ शब्द प्रयोग गरी लेखेको स्टाटसले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ। शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा अमेरिका, भारत र चीन तथा नेपालका राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई लहरै सूचीमा राखेर अंग्रेजीको एउटै शब्दमार्फत आक्रोश पोखेका थिए। लगत्तै त्यो श
Posted inSamachar
त्यो स्टाटस लेख्नुअघि बालेनले मदिरा पिएको भनेपछि पत्रकार मञ्जु कार्कीलाई गाली, देखाइन् रेस्टुरेन्ट र गाडी

