प्रधानमन्त्री सुशीला कार्कीले सरकार, दल र जनेजी प्रतिनिधिबीच संवाद सुरु भएको भन्दै यसलाई जारी राख्नुपर्ने बताएकी छिन्।बुधबार बालुवाटारमा सुरु भएको सरकार, दल र जनेजी प्रतिनिधिबीचको त्रिपक्षीय बैठकको सुरुमै धारणा राख्दै उनले सबै मिलेर देश बनाउनुपर्ने बताइन्।‘सबै विचारको आदानप्रदान गरौँ,’ कार्कीको भनाइ छ, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन्।’‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ,’ उनले थपिन्।बैठक
Posted inSamachar
त्रिपक्षीय बैठकमा प्रधानमन्त्री- एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ

