जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ। विमानस्थल सञ्चालमा आएपछि गएराति र आज बिहान केही अन्तर्राष्ट्रिय उडान भएका छन्। अहिले विमानस्थलमा यात्रुको भिड लागेको छ ।विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। विमानस्थलबाट उडान सुरु भएपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। विमानस्थल प्रशा
Posted inSamachar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप

