जेनजी आन्दोलनको समर्थन गर्दै धादिङका विभिन्न ठाउँहरुमा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्। बिहानैदेखि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको काठमाडौंदेखि धादिङ खण्डमा ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ। काठमाडौंको चेकपोस्ट, धादिङकोृ धार्के, महादेवबेसी, सिम्ले, गल्छीलगायतका स्थानहरुमा राजमार्गका सडकहरुमा प्रदर्शन भइरहेको हो।
Posted inSamachar
त्रिभुवन र पृथ्वी राजमार्गको धादिङखण्डमा ठाउँ-ठाउँमा प्रदर्शन

