५ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन् । मुख्य चाडवाडको दशैं र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन् । तथ्यांक अनुसार अक्टोबर २०२५ मा ७ लाख ६१ हजार ४१४ जना यात्रुले सेवा र्दिका थिए । यो विमानस्थलले आन्तरिक तर्फ ३ लाख २३…
Posted inSamachar
त्रिभुवन विमानस्थलमा एक महिनामा साढे ७ लाख यात्रुले लिए सेवा
