नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थलवरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो। सोही कारण विमानस्थलमा नआउन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ। ‘विमानस्थल खुलेको सूचना पा
Posted inSamachar
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

