त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्षको उद्घाटन गरिएको छ। विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त आवागमन कक्षले विमानस्थलको भिड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।उनले विमानस्थलको भीड नियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको लागि छुट्टै आन्तरिक आवागमन
Posted inSamachar
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्ष उद्घाटन

