कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभूवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ। संघले सोमबार विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर खड्ग केसीलगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो। संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ। निर्माण व्यवसायीलाई धम्काउने, तर्
Posted inSamachar
त्रिभूवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग

