त्रिविको कार्यकारी परिषद्ले १ कात्तिक २०८० देखि लागु हुनेगरी कायममुकायम खारेज गरेको थियो । तर अहिले पनि विश्वविद्यालयको विभिन्न निकायमा कामु राखेको भेटिएको छ ।
Posted inSamachar
त्रिविमा नियम मिचेर कोही कामु, कोही निमित्त प्रमुख