काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निमार्णको काम सकिन लाग्दा फ्लड लाइटको काम भने सुस्त देखिएको छ।फ्लडलाइट निर्माण गरिरहेको विशाण-ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहले अहिलेसम्म ५५ प्रतिशत काम सकिएको दाबी गरे। निर्माण सम्पन्न गर्न अझै २ महिना समय आवश्यक पर्ने शाहको भनाइ छ।प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले पहिलो निर्णय नै ३०० दिनभित्रमा त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माण भन्ने थियो। तर, फागुन २० गते ९० दिनमा सक्ने गरी दु
Posted inSamachar
त्रिविमा प्यारापिट निर्माण अन्तिम चरणमा, फ्लड लाइटको काम सुस्त

