त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता निर्माणाधीन त्रिवि क्रिकेट रंगशाला अवलोकनयुवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्।शनिबार मन्त्री गुप्ताले आयोजना स्थलको कामको प्रगति, निर्माणको गुणस्तर र लगायतबारे जानकारी लिएका हुन्।अवलोकनमा पुगेका मन्त्री गुप्तालाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिले जानकारी गराएका थिए।

Read the news at:
त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
त्रिवि क्रिकेट रंगशाला अवलोकनमा खेलकुद मन्त्री गुप्ता (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  क्यान, त्रिवि र स्ववियुबीच भएको २५ लाखको सम्झौताको अन्तर्य

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *