सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगाशालामा जडित फ्लड लाइट तथा पारापिट नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको छ। मन्त्रालयलले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लड लाईट र पारापिट हस्तान्तरण गरिएको हो। आइतबार साँझ कुलमान घिसिङले उद्घाटन गरेसँगै फ्लड लाइट क्यानलाई हस्तान्तरण भएको छ। फ्लड लाइटका लागि अहिले २ वटा जेनेरेटर जडान गरिएको छ। दोस्रो चरणको प्रक्रिया छिट्टै सुरु गर्नेछ।
Posted inSamachar
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण

