बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङका बेला डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापत बाँकी प्रिमियम महसुल बिहीबार तिरेको छ।पहिलो किस्ता तिरेपछि यही कात्तिक ४ गते काटिएको त्रिवेणी सिन्थेटिकको विद्युत् बिहीबार साँझ जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने&n
Posted inSamachar
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युत् बक्यौताको पहिलो किस्ता, जोडियो लाइन

