थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरु थप्ने निर्णय गरेको छ। ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले घोषणा गरेका विभिन्न २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो। यसबारे राजपत्रमा सूचना प्रकाशित हुने भएको छ। 

Read the news at:
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
थपिए राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ठेकेदार कम्पनीको चरम लापरबाहीले सुनकोशी-मरिण आयोजना अलपत्र

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *