१३ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकाका एक जना वडाध्यक्षले कार्यालयमा ताला लगाएका छन् । बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडा-२ का अध्यक्षले वडा कार्यालयमा ताला लगाएर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चाबी बुझाएका हुन् । वडाध्यक्ष हिराप्रसाद बुढामगर कार्यालयमा ताला लगाएपछि साँचो बुझाउन गाउँपालिका कार्यालय पुगेका थिए । वडाको विकास निर्माणमा…
Posted inSamachar
थबाङमा वडाध्यक्ष आफैंले लगाए कार्यालयमा ताला, गाउँपालिकामा बुझाए साँचो
