बिहान बाटुगुफा मन्दिर अनि दिनभर क्वालालम्पुर सहरको गगनचुम्बी भवनहरूको अवलोकन गरेर थकित भएको ज्यानमा मसाज गरेर झ्याम्म सुत्ने सोच पलायो र दाइलाई भनेँ, 'दाइ अब मसाज जाऔं।'२० वर्ष मलेसियामा बसेर आफ्नो कम्पनी चलाउनु भएका प्रितम दाइ अलि अकमकाउनु भयो, 'जाने र भाइ? म त जिन्दगी छिरेको छैन त्यस्तो ठाउँमा।'मलाई झन् कौतुहल जाग्यो र सोधेँ, 'किन? त्यस्तो ठाउँ भन्नाले?'सजिलै जवाफ दिनु भो, 'भाइ भट्टीबाट दूध खाएर निस्केँ भन्दा कसैले पत्याउँछ?'आशय बुझेँ, मैले मसाजका विविध रूपबारे
Posted inSamachar
थाइल्यान्डको ‘ह्याप्पी एन्डिङ’को सट्टा नेपालकै ‘मेथी मसाज’

