थाइल्यान्डको संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको छ। रोयटर्सका अनुसार शुक्रबार सदनमा भएको मतदानबाट अनुतिन चार्नभिराकुल प्रधानमन्त्री चुनिएका हुन्। भुमजैथाई पार्टीका नेता चर्नभिराकुलले ४९२ सांसदमध्ये ३११ मत प्राप्त गरेका हुन्। अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यु थाई’ पार्टीका उमेदवार चैकासेम नितिसिरीलाई हराएका हुन्। चैकासेमले जम्मा १५२ मत पाए। २७ सांसद भने तटस्थ बसे। यसअघिका पेटोङ्तार्न शिनावात्राला
Posted inSamachar
थाइल्यान्डमा अनुतिन चार्नभिराकुल बने नयाँ प्रधानमन्त्री

