काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पताल आज सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग परिएको हो। तर, अस्पतालले संख्या भने खुलाएको छैन।आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको
Posted inSamachar
थापाथली प्रसूति गृहले माग्यो करारमा स्टाफ नर्स

