आयुष्मान खुराना र रश्मिका मन्दाना अभिनीत भारतीय फिल्म ‘थामा’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले १२ दिनमा घरेलु बक्सअफिसमा ११६ करोड भारतीय रुपैयाँ कमाएको छ।फिल्मका निर्देशक आदित्य सरपोतदारले रश्मिकाबारे एक खुलासा गरेका छन्। उनले रश्मिकाले फिल्मको छायांकनको क्रममा बिना कुनै गुनासो १२ घण्टा लगातार काम गरेको बताएका हुन्।रश्मिकाको बारेमा कुरा गर्दै आदित्यले भने, ‘रश्मिका दिनको १२ घण्टा काम गर्थिन्। उनले कहिल्यै पनि आफूलाई थाकेको भनेकी थिइनन्। सायद उनी आफ्नो करियरको त्
Posted inSamachar
‘थामा’ को लागि रश्मिकाले गरेकी थिइन् १२ घण्टाको सुटिङ सिफ्ट

