२६ कात्तिक, काठमाडौं। नेपालमै पहिलोपटक थारू समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ। चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरी ले गरिरहेका छन् भने, ‘फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन्। नेपाल म्याक्सको प्रस्तुतिमा…
Posted inSamachar
थारू कथानक चलचित्र ‘बहौरिया’काे छायांकन सुरू
