अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा संयुक्त राज्य अमेरिकाले भाग नलिने घोषणा गरेका छन्।ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसहरूमाथि दमन भइरहेको दाबीको आधारमा यो निर्णय गरेका हुन्। यद्यपि यो दाबीलाई व्यापक रूपमा झुटा र आधारहीन मानिएको छ।अमेरिकी राष्ट्रपतिले दक्षिण अफ्रिकामा बैठक आयोजना हुनुलाई 'पूर्ण रूपमा लज्जास्पद''भनेका छन्।जी२० शिखर सम्मेलन यस महिनाको अन्त्यमा जोहानेसबर्गमा आयोजना हुँदै छ।दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले अमे
Posted inSamachar
दक्षिण अफ्रिकामा हुने जी२० सम्मेलनमा भाग नलिने ट्रम्पको घोषणा

