दक्षिण कोरिया र उत्तर कोरियाबीच नयाँ तनाव उत्पन्न भएको छ।दक्षिण कोरियाले गत मंगलबार आफ्ना सेनाले उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनीपूर्ण गोली चलाएको बताएको छ।उत्तर कोरियाले भने दक्षिण कोरियाले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ। दक्षिण कोरियाली सेनाले भने मंगलबार दिउँसो उत्तर कोरियाली सैनिकहरूले अज्ञात निर्माण कार्य गर्दा सीमा रेखा छोटो समयका लागि पार गरेपछि चेतावनीका लागि गोली चलाएको बताएको छ। दक्षिण कोरियाली सेनाका अनुसार त्यसपछि सैनिकहरू तुरुन्तै उत्तर कोरियाली क्षेत
Posted inSamachar
दक्षिण कोरियाद्वारा उत्तर कोरियाली सैनिकमाथि गोली प्रहार

