राष्ट्रपति ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का लागेको छ।अमेरिकी नौसेना प्रशान्त फ्लिटका अनुसार आइतबार दक्षिण चीन सागरमा अमेरिकी नौसेना हेलिकप्टर र लडाकु विमान ३० मिनेटको फरकमा दुर्घटनामा परेका हुन्। सौभाग्य! दुवै दुर्घटनामा चालक दलका सबै सदस्य सुरक्षित छन्।अमेरिकी नौसेनाले आइतबार साँझ (स्थानीय समय) सामाजिक सञ्जालमा पोस्ट गरेअनुसार समुद्री स्ट्राइक स्क्वाड्रन (एचएसएम) ७३ मा जोडिएको हेलिकप्टर स्थानीय समय आइतबार दिउँसो २:४५ बजे विमानवाहक जहाज यूएसएस नि
Posted inSamachar
दक्षिण चीन सागरमा खसे अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकु विमान

