नेकपा (एमाले) ले संविधानको संरक्षण र संसद पुनर्स्थापनाको माग गर्दै शनिबार झापाको दमकमा भव्य मोटरसाइकल र्याली आयोजना गरेको छ। वर्षासँगै परेको अविरल पानीको पर्वाह नगरी र्यालीमा एमालेका जनसंगठन, कार्यकर्ता, युवा, महिला र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।एमाले दमक नगर कमिटीको आयोजनामा भएको उक्त र्यालीमा पार्टीका २३ वटा जनसंगठनहरूको सहभागिता रहेको थियो। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकबाट सुरु गरिएको र्याली दमक-५ स्थित गोरखा डिपार्ट
Posted inSamachar
दमकमा पानीमा भिज्दै एमालेको मोटरसाइकल र्याली, संसद् पुनर्स्थापनाको माग

