नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमन र विरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्काे शक्तिशाली आयोग बनाउन तयार रहेको बताएका छन्। उल्लिखित आयोग बनाउन तीन दलका नेताले नमानेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बन्न अस्वीकार गरेको समाचार आएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले त्यसको खण्डन गरेका हुन्। त्यस्तो समाचार झुटो भएको दाबी गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दमन र विध्वंसविरुद्धको एउटा र भ्रष्टाचारविरुद्धको अर्को शक्
Posted inSamachar
दमन र भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाउन दृढ छौँ : गगन थापा

