लन्डन । विश्वकै पुरानो फिल्म फेस्टिभल भेनिसको ८१औं संस्करणमा वर्ल्ड प्रिमियर गरिएको नेपाली फिल्म ‘राजागंज’ (पूजा, सर) लन्डनमा समेत प्रदर्शन हुने भएको छ । दीपक रौनियार निर्देशित फिल्म यो फिल्म आउँदो १५ अगस्टमा शुक्रबार रिभरसाइड स्टुडियोजमा प्रदर्शन हुन लागेको हो । फिल्म प्रदर्शनका लागि निर्देशक रौनियार र मुख्य अभिनेत्री आशा मगराती अमेरिकाबाट लन्डन आइसकेका छन्…
Posted inSamachar
दयाहाङ अभिनित ‘पूजा, सर’ लन्डनमा प्रदर्शन हुने
