अभिनेता सौगात मल्ल फिल्म ‘मितज्यू’मा अनुबन्ध भएका छन्।बिहीबार निर्माण टिमले मुख्य भूमिकाका लागि उनीसँग सम्झौता गरेको हो। यसअघि उक्त फिल्ममा दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने भित्रिसकेका छन्। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको भनाइ छ। फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन्। यो फिल्म अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको
Posted inSamachar
दयाहाङ र तेरियापछि ‘मितज्यू’मा सौगात मल्ल

