खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई समेटेको छ।ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन्। रिश्मा गुरुङसँगको केमिस्ट्री सुहाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबीचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रे
Posted inSamachar
दयाहाङ र रिश्मा अभिनित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक

