८ कात्तिक, काठमाडौं । जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका हुन् । प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा…
Posted inSamachar
दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ
