बडा दसैँ नजिकिँदै गर्दा, अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दसैँ धमाका ‘बडा दसैँ, बडा तयारी’ सुरु गरेको घोषणा गरेको छ। यस वर्षको दसैँ धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ। यस कारण पनि दराज नेपालले यो वर्षको ९.९ दसैँ धमाका, ‘बडा दसैँ, बडा तयारी’का माध्यमबाट उपभोक्ताहरूको दसैँ किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ।भदौ २४ देखि असोज ७, २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्
Posted inSamachar
दराजको ‘बडा दसैँ- बडा तयारी’ अभियान घोषणा

