नेपालजस्तो देशमा इ–कमर्स सुरु गर्न र त्यसलाई दिगो बनाउन धेरै ठूलो लगानी आवश्यक पर्छ। स्थानीय लगानी अपुगजस्तै हुन्छ। प्रविधिमा सबैभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ। दराजमा अलिबाबाको उपकरण उपयोग गर्न नपाएको भए केही गाह्रो हुने थियो। यो स्तरमा पुग्न स्वदेशी लगानीले मात्र सम्भव हुने थिएन।दराज नेपाल सन् २०१२ देखि सुरु भएको हो। तर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने सन् २०१४ मा मात्र भित्रिएको हो। दराजमार्फत २२ मिलियन अमेरिकी डलर एफडीआई भित्रिएको छ। तर एफडीआई कति भित्र्यायो भन्दा पनि स
Posted inSamachar
दराजको राज: नेपालमा सुरुवात, वैदेशिक लगानीसँगै ५ देशमा विस्तार

