पाँच वर्षअघि ८ सय ४३ वटा भ्रष्टाचारमुद्दाको चाङ रहेको विशेष अदालतमा पछिल्लो दुई वर्षयता मुद्दा टुंग्याउने क्रम तिब्र बनेको छ । गतवर्ष ८८ प्रतिशत मुद्दा फस्यौंट गरेको विशेष अदालतले यसपाली ६१ प्रतिशत मुद्दा मात्रै फैसला गरेको छ ।
Posted inSamachar
दर्ता भएको ६ महिनाभित्र भ्रष्टाचार मुद्दा टुंग्याउँछौं : विशेष अदालत
