दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा देखिने उतारचढाव दर्शकको मुहारमा पनि झल्किने गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलमा धेरै उतारचढाव देखिए। पहिले ब्याटिङ गरेको काठमाडौँको सुरुवात राम्रो रहेन भने पुछारका ब्याटरले बाउन्ड्री लगाए। त्यसपछि ब्याटिङ गरेको लुम्बिनीले आक्रामक सुरुवात गरेको थियो। तर, काठमाडौँका बलर हाबी भएपछि लगातार विकेट गुमाउँदै गयो।खेल कहिले काठमाडौँको पक्षमा त कहिले लुम्बिनीको पक्षमा गइरह्यो।

Read the news at:
दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दर्शकको मुहारमा झल्केको एनपीएलको उतारचढाव (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *