निक्षेप दर घटेसँगै वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपलाई घटाएका छन्।बैंकहरूमा अधिक तरलताको अवस्था कायमै रहेपछि राष्ट्र बैंकले साउनमा भदौयताको ११ दिनमा ४ पटक निक्षेप संकलन गरिसकेको छ।३१ दिने, २५ दिने र २१ दिने निक्षेप संकलन गर्दै आए पनि वाणिज्य बैंकहरूले रकम घटाएर राख्न थालेका हुन्।नयाँ आर्थिक वर्ष सुरु भएसँगै राष्ट्र बैंकले नयाँ व्यवस्थाले यस्तो निक्षेपको दर ०.२५ प्रतिशतसम्मले घट्न पुगेको थियो। ३ प्रतिशतदेखि २.९९ प्रतिशतमा निक्षेप राख्दै आएका वाणिज्य बैंकहरूले साउन लागेयता
Posted inSamachar
दर घटेसँगै वाणिज्य बैंकहरूले घटाउन थाले राष्ट्र बैंकमा राख्ने निक्षेप

