दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन पुनः कायम राखेको छ।बुधबार संसदीय दलका नेता गंगाराम चौधरीलाई बर्खास्त गरेर अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारी लिएलगत्तै सरकारलाई समर्थन कायम राखेको भन्दै संसद सचिवालयमा पत्राचार गरेकी हुन्। सरकारमाथि समर्थन तथा विश्वासको मत जाहेर गरेको सम्बन्धमा भन्ने विषय राखेर श्रेष्ठले संसद सचिवालयमा पत्राचार गरेकी हुन्। नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्ष बेञ्चमा बस्दै आएको थियो।

Read the news at:
दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दलका नेता बर्खास्त गरेलगत्तै नाउपा अध्यक्ष श्रेष्ठले गरिन् सरकारलाई समर्थन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सरकारलाई महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *