प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनबारे आशंका नगर्न दलहरूसँग आग्रह गरेकी छन्। मंगलबार विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउने प्रतिवद्धता व्यक्त गरिन्।‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ।यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ’ उनले भनिन्।दलहरूले आफूहरूसँग सम्वाद गर्न ढिलाई गरेको गुनासोबारे पनि प्रधान
Posted inSamachar
दलका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्कीले भनिन्ः स्थिति सामान्यीकरण गर्दै चुनावमा लागौँ

