दलदलमा भासिएर मर्यो गैँडा

दलदलमा भासिएर मर्यो गैँडा

नवलपरासीको कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडा मरेको छ।चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार  पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान मरेको हो। गैँडाको खाग र खुर सुरक्षित छ। २०२१ को राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन्। 

Read the news at:
दलदलमा भासिएर मर्यो गैँडा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दलदलमा भासिएर मर्यो गैँडा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दलदलमा भासिएर मर्यो गैँडा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दलदलमा भासिएर मर्यो गैँडा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दलदलमा भासिएर मर्यो गैँडा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अब तारकेश्वरमा गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *