दलहरूसँग चुनावकेन्द्रित छलफल तथा संवाद जारी राख्नका लागि प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल वा उद्योगमन्त्री अनिल सिन्हामध्ये एकलाई फोकल पर्सन तोक्ने तयारी गरेकी छन् ।
Posted inSamachar
दलहरूसँग संवाद गर्न ‘फोकल पर्सन’ तोक्ने प्रधानमन्त्रीको तयारी
