नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित समुदायमाथि हुने भेदभावलाई उन्मूलन गर्न अत्यन्त कडा कानुनी व्यवस्था आवश्यक पर्ने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै गौतमले ‘दलित’ शब्दलाई संविधानमा उल्लेख गर्नु नै पापकर्म भएको टिप्पणी गरे।गौतमले भेदभाव गर्ने कसैलाई पनि थोरै शब्दिक व्यवहार भए पनि आजीवन कारावास हुने प्रावधान बनाउनुपर्ने प्रस्ताव समितिसमक्ष राखे। त्यस्ता अपराध
Posted inSamachar
दलितमाथि भेदभाव गर्नेलाई आजीवन कारावासको कडा कानुन बनाऊँ : वामदेव गौतम

