दलित अभियन्ता मन्त्री बन्ने भएका छन्। उनीनिकट स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार उनी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन्।
Posted inSamachar
दलित अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्दै