दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

दल दर्ताको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्वाचन आयोगमा जाँदैछ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आज आयोग जान लागिएको सो पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। ‘हामी दल दर्ताका लागि सोमबार दिउँसो निर्वाचन आयोग जाँदैछौँ,’ उनले भने।०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधिसभामा २० सिट जिटेर चौथो ठूलो दल बनेको थियो। 

Read the news at:
दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दल दर्ताको लागि रास्वपा आज निर्वाचन आयोग जाँदै

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कैलालीमा जलस्रोत र सिँचाइ कार्यालय भवनको उद्घाटन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *