चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गर्न लागेका छन्। सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गर्ने जनाएका हुन। चिकित्सा शिक्षा आयोगले २१औं बैठकले एमबीबीएसमा ४९५ सिट थपेर २,६३५ पुर्याएको छ। बीडीएसको सिट ६२५ बनाइएको छ। सिट संख्या गर्ने निर्णय फिर्ता लिन माग गर्दै आएका डा केसीले सरकारले चासो नदिएपछि आजदेखि सत्याग्रह सुरु &nb
Posted inSamachar
दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ औँ सत्याग्रह सुरु गर्दै डा. केसी

