प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ऐतिहासिक भएकाले यसलाई मर्मत सम्भार गर्ने बताएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको स्तरोन्नती गर्नुका साथै पोखरा रंगशाला, सुर्खेत रंगशाला, धनगढी रंगशाला र अन्य रंगशालाहरू पुनःनिमार्ण गर्ने बताएका हुन्।यस्तै, प्रधानमन्त्री ओलीले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका ल
Posted inSamachar
दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली

