दसैँमा रिलिज भएका तीन नेपाली फिल्महरूको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। जसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ ले घरेलु बक्सअफिसमा गत शनिबारसम्म ५ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो। दोस्रो स्थानमा भने ‘हरिबहादुरको जुत्ता’ रहेको छ। यस फिल्मले गत शनिबार रातिसम्म बक्सअफिसमा ४ करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ।मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १२ लाख रुपैयाँ पुगेको छ।यद्यपी, दसैँको फूलपातीबाट रिलिज भएका यी तीनै फिल्मको कमाइलाई अनमो
Posted inSamachar
दसैँका फिल्मभन्दा ‘जेरी अन टप’ को व्यापार बढी, कसले कति कमाए?

