आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ। जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर् याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन्।यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ। दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच/छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन्। यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक द
Posted inSamachar
दसैँका लागि डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

