आउँदो दसैँमा बक्सअफिसमा नेपाली ३ नेपाली फिल्मबीच ठूलो भिडन्त हुँदैछ। किनकी फूलपातीदेखि रोहित अधिकारीको ‘माइतीघर’, सन्तोष सेनको ‘बलिदान’, हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ एकसाथ भिड्दैछन्।प्रदर्शन मिति नजिकिएसँगै सामाजिक सञ्जालमा फिल्मका निर्माता र फ्यानबीच पनि भिडन्त सुरू भएको छ। फिल्म निर्मातासहित फ्यानहरूबीच सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन्।गतवर्षझै यस वर्षपनि फिल्ममेकरहरु एकअर्काप्रति सामाजिक सञ्जालमा आरोप प्रत्यारोप लगाउन थाले
Posted inSamachar
दसैँमा ३ फिल्म, सामाजिक सञ्जालमा किन भिड्दैछन् फिल्म निर्माता?

