काठमाडौं । दाङको नाटक परम्परालाई पुनर्जागृत गर्ने र थिएटर स्थापना गर्ने संकल्पसहित दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा पहल नेपाल र शैली थिएटरले असार २८ र २९ गते दाङको घोराहीमा नाट्य सङ्गोष्ठी आयोजना गरेको थियो । संगोष्ठीको पहिलो दिन दाङमा नाट्य लेखन तथा मञ्चन परम्पराका प्रारम्भकर्ता नारायणप्रसाद शर्मा, एकराज…
Posted inSamachar
दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी
