दाङमा ‘ब्याक’ भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

दाङमा ‘ब्याक’ भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ।लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।आफ्नै घर अगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ भएकाे गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्

Read the news at:
दाङमा ‘ब्याक' भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दाङमा ‘ब्याक' भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दाङमा ‘ब्याक' भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दाङमा ‘ब्याक' भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दाङमा ‘ब्याक' भएको गाडीले किच्दा २१ वर्षका युवकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  युद्ध अन्त्यका लागि अमेरिकाले राखेका सर्त अस्वीकार गर्दै युक्रेनले भन्यो : ‘इतिहासकै कठिन क्षणमध्ये एक'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *