दशकअघि नेपाललाई तुइन मुक्त बनाइने घोषणा गरियो। वि.सं. २०७२ असोज २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरेर दुई वर्षभित्र तुइन विस्थापित गर्ने घोषणा गरेका थिए।तर सुदूरपश्चिमको दार्चुलाका स्थानीय अझै तुइन चढ्नु पर्ने बाध्यतामा छन्। झोलुङ्गे पुल त परको कुरा दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीयले बाटो नै पाएका छैनन्। जोखिमपूर्ण तुइन चढ्नु पर्ने बाध्यतामा रहेका यहाँका स्थानीय तुइन चुँडिएर महाकालीमा हेलिएर वर्षेनी ज्यान गुमाउन विवश छन्। गत असार ३१ म व्याँस गाउँपाल
Posted inSamachar
दार्चुलामा तुइनको सास्ती : जसको भर, उसकै डर

